यर्मिया 50:22 - पवित्र बाइबल22 “सारा देशभरि नै युद्धको कोलाहल सुनिन सक्छ। यो विनाशको कोलाहल हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 देशमा लड़ाइँ र ठूलो नाशको होहल्ला छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 देशमा लडाइँको आवाज सुनिंदै छ र ठूलो विनाश भएको छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 देशमा युद्धको हल्ला सुनिँदैछ, ठूलो विनाशको होहल्ला भएको छ! Viz kapitola |