यर्मिया 50:20 - पवित्र बाइबल20 परमप्रभु भन्नुहुन्छ, “त्यस बेला, तिनीहरूले इस्राएलको अधर्म, खोज्ने प्रयास गर्नेछन्। तर तिनीहरूले कुनै अधर्म पाउने छैनन। तिनीहरूले यहूदाको पापहरू खोज्ने प्रयास गर्नेछन् तर तिनीहरूले कुनै पापहरू पाउने छैनन किनभने जसलाई मैले बचाएँ, तिनीहरूको पाप क्षमा गरेकोछु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 परमप्रभु भन्नुहुन्छ, “ती दिनहरूमा, त्यस बेला इस्राएलको दोष खोजे तापनि केही पनि पाइनेछैन। यहूदाका पाप खोजे तापनि पाइनेछैन, किनकि मैले बचाइराखेको बाँकी भागलाई म क्षमा गर्नेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 ती दिनहरू आएपछि इस्राएलमा पाप पाइनेछैन अनि यहूदामा अधर्म खोजे पनि पाइनेछैन किनभने जुन मानिसहरूको प्राण म बचाउनेछु, तिनीहरूका पाप म क्षमा गरिदिनेछु। म परमप्रभु बोलेको छु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 ती दिनहरूमा र त्यस समयमा,” याहवेह घोषणा गर्नुहुन्छ, “इस्राएलको अपराध खोजिनेछ, तर त्यहाँ एउटै पनि पाइनेछैन; अनि यहूदाका पापहरू पनि खोजिनेछ, तर केही पनि फेला पर्नेछैन; किनकि मैले बचाइराखेको बाँकी मानिसहरूलाई म क्षमा गर्नेछु। Viz kapitola |