Online Bible

- Reklamy -




यर्मिया 50:14 - पवित्र बाइबल

14 “बाबेलसित युद्धको लागि तैयार होऊ। बाबेलमाथि काँडहरू हान, तिमीहरूको एउटा काँड पनि नजोगाऊ, किनभने यसले परमप्रभु विरूद्ध पाप गरेको छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 “हे सबै धनुर्धारी हो, बेबिलोनका चारैतिर तिमीहरू युद्धको लागि तयार भएर बस। एउटै काँड़ पनि बाँकी नराखेर त्‍यसलाई हान। किनकि त्‍यसले परमप्रभुको विरुद्धमा पाप गरेकी छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 “हे सबै धनुर्धारीहरू हो, बेबिलोनलाई घेरेर खडा होओ। तिमीहरूका सबै काँडहरू बेबिलोनमाथि छोड किनभने त्‍यसले म परमप्रभुको विरुद्धमा पाप गरेको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 “हे सबै धर्नुधारीहरू हो, बेबिलोनको चारैतिर मोर्चा बाँध। त्यसलाई हान! एउटै काँड बाँकी नरहने गरी हान; किनकि त्यसले याहवेहको विरुद्धमा पाप गरेकी छे।

Viz kapitola kopírovat




यर्मिया 50:14

Následuj nás:

Reklamy


Reklamy