Online Bible

- Reklamy -




यर्मिया 50:12 - पवित्र बाइबल

12 तर तिमीहरूकी आमा जसले तिमीलाई जन्म दिईन तिनी धेरै लज्जित हुनेछन्। बाबेल सबै जाति-जातिहरू माझ नगन्य हुनेछ। ऊ उदास र सूख्खा मरुभूमि हुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 तिमीहरूकी आमा अति लज्‍जित हुनेछे, तिमीहरूलाई जन्‍म दिने शर्ममा पर्नेछे। जाति-जातिहरूमा त्‍यो सबैभन्‍दा नीच हुनेछे, उजाड़-स्‍थान, सुक्‍खा जमिन र मरुभूमिझैँ त्‍यो हुनेछे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 तर तिमीहरूको आफ्‍नो महान् सहर लाज र अपमानमा पर्नेछ। बेबिलोनया सबैभन्दा सानो जाति हुनेछ, त्‍यो एउटा रूखो सुख्‍खा मरुभूमि हुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 तिमीहरूकी आमा ठूलो शर्ममा पर्नेछे; तिमीहरूलाई जन्म दिने आमा अपमानित हुनेछे। त्यो राष्ट्रहरूमा सबैभन्दा सानो हुनेछे— एउटा उजाडस्थान, रुखो जमिन र मरुभूमिजस्तै हुनेछे।

Viz kapitola kopírovat




यर्मिया 50:12

Následuj nás:

Reklamy


Reklamy