यर्मिया 50:10 - पवित्र बाइबल10 ती शत्रुहरूले कल्दी मानिसहरूको सारा सम्पत्तिहरू लैजाने छन्। लूटेको सम्पत्तिले तिनीहरू पूर्ण हुनेछन्।” परमप्रभुले ती कुराहरू भन्नुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 यसरी बेबिलोनिया लुटिनेछ। त्यसलाई लुट्ने सबै तृप्त हुनेछन्,” परमप्रभु भन्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 बेबिलोनिया लुटिनेछ, त्यसलाई लुट्नेहरू लुटेका धनमालले अघाउनेछन्। म परमप्रभु बोलेको छु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 यसरी बेबिलोनिया लुटिनेछ; बेबिलोनलाई लुट्नेहरू सबैसँग प्रशस्त हुनेछ,” याहवेह घोषणा गर्नुहुन्छ। Viz kapitola |