यर्मिया 5:8 - पवित्र बाइबल8 तिनीहरू खूब पोसिएका घोडाहरू, काम-वासनाले मस्त भएका जस्तै छन्। तैपनि तिनीहरूले आफ्नै छिमेकीका पत्नीहरूलाई डाक्दैछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 तिनीहरू खूब पोसिएका र कामवासनाले मस्त भएका घोड़ाहरूजस्तै छन्, जो प्रत्येक आफ्नै छिमेकीकी पत्नीको निम्ति हिनहिनाउँछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 तिनीहरू खुब पोसिएका र कामवासनाले मस्त भएका घोडाहरूजस्तै छन्, प्रत्येक आफ्नै छिमेकीका स्वास्नीसित सुत्न लोभिएका छन्, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 तिनीहरू पोसिएर कामवासनाले मातिएका घोडाहरूजस्तै छन्, जो हरेक छिमेकीका पत्नीको निम्ति हिनहिनाउँछन्। Viz kapitola |