Online Bible

- Reklamy -




यर्मिया 5:4 - पवित्र बाइबल

4 तर मैले परमप्रभुलाई भनें, “यिनीहरू गरीबहरू मात्र छन्। तिनीहरू मूर्ख छन्, तिनीहरू परमप्रभुले देखाउनु भएको बाटो चिन्दैनन्, अर्थात् तिनीहरू आफ्नो परमेश्वरको इच्छा बुझ्दैनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 मैले विचार गरें, “यिनीहरू त गरीब रहेछन्, यिनीहरू मूर्ख रहेछन्, किनकि यिनीहरूले परमप्रभुको मार्ग, आफ्‍ना परमेश्‍वरका मार्गहरूलाई जान्‍दैनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 अनि मैले सोचें, “यिनीहरू सबै मूर्ख र अन्‍जान रहेछन्। तिनीहरू मूर्ख बेहोराका छन्; तिनीहरूबाट परमेश्‍वरले के कुराहरू चाहनुभएको र परमप्रभुले तिनीहरूले के गरेको चाहनुभएको छ भनी तिनीहरूले बुझ्‍दैनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 मैले त सोचेको थिएँ, “यिनीहरूचाहिँ गरिब छन्, यिनीहरू मूर्ख छन्; किनकि यिनीहरूले याहवेहका मार्गहरू जान्दैनन्, यिनीहरूका परमेश्‍वरको आज्ञालाई बुझ्दैनन्।

Viz kapitola kopírovat




यर्मिया 5:4

Následuj nás:

Reklamy


Reklamy