यर्मिया 5:29 - पवित्र बाइबल29 के मैले ती यहूदाका मानिसहरूलाई तिनीहरूका दुष्टाईंका निम्ति दण्ड नदिनु?” यो सन्देश परमेश्वरबाट आएको हो। “के म यस्तो जातिको विरूद्ध प्रतिकार खोज्दै नखोजौं?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 के यसको निम्ति म तिनीहरूलाई दण्ड नदिऊँ? अनि के यस्तो जातिमाथि म साटो नलिऊँ?” परमप्रभु भन्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 “तर म परमप्रभुले यी कामहरूका निम्ति तिनीहरूलाई दण्ड दिनेछु, म यस जातिसित साटो फेर्नेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 के म यी कामहरूका निम्ति तिनीहरूलाई दण्ड नदिऊँ?” याहवेह घोषणा गर्नुहुन्छ। “के म यस्तो राष्ट्रसँग बदला नलिऊँ? Viz kapitola |