Online Bible

- Reklamy -




यर्मिया 5:23 - पवित्र बाइबल

23 यी मानिसहरू अप्ठेरा र विद्रोही छन्। तिनीहरूले मसित विद्रोह गरे अनि मलाई छोडिदिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 तर यी मानिसहरूका त हठी र बागी हृदय छन्‌। तिनीहरू बरालिएर गइहाले।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 तर तिमीहरूचाहिँ अति हठी र विद्रोही भएका छौ। तिमीहरूले मलाई त्‍यागेर अर्को बाटोतिर लागेका छौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 तर यी मानिसहरूको हृदय हठी र विद्रोही छ; तिनीहरू मबाट तर्केर अर्को बाटोतिर लागेका छन्।

Viz kapitola kopírovat




यर्मिया 5:23

Následuj nás:

Reklamy


Reklamy