यर्मिया 5:21 - पवित्र बाइबल21 यो सन्देश सुन, ‘तिमी मूर्ख मानिसहरूसँग चेत नै छैन, तिमीहरूका आँखाहरू छन् तर तिमीहरू देख्दैनौ। तिमीहरूका कानहरू छन् तर तिमीहरू सुन्दैनौ।’” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 हे मूर्ख र समझ नभएका मानिस हो, यो कुरा सुन, तिमीहरू, जसका आँखा त छन्, तर देख्दैनौ, कान त छन्, तर सुन्दैनौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 ध्यान दिएर सुन, ए मूर्ख र बेसमझका मानिसहरू हो, जसका आँखाहरू त छन् तर देख्न सक्दैनन्, कानहरू त छन् तर सुन्न सक्दैनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 यो कुरा सुन, हे मूर्ख र विवेकहीन मानिसहरू हो, जसका आँखा त छन्, तर देख्दैनन्, जसका कान त छन्, तर सुन्दैनन्: Viz kapitola |