यर्मिया 49:9 - पवित्र बाइबल9 “जब मानिसहरूले अङ्गुर बटुल्छन्, तिनीहरूले केही छाडछन्। जब राती चोरहरू आउँछन् तिनीहरूलाई जति चाहिन्छ त्यति मात्र लैजान्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 यदि दाख टिप्नेहरू तँकहाँ आएका भए, के तिनीहरूले केही शिला-बाला छोड्नेथिएनन् र? यदि चोरहरू राती आएका भए, के तिनीहरूले आफूले चाहेका कुरा मात्र लैजानेथिएनन्? Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 मानिसहरूले अङ्गुर टिप्दा, तिनीहरूले बोटमा केही छोडिदिन्छन्। राती चोर आएर आफूले चाहे जति मात्र लगेर जान्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 यदि तँकहाँ अङ्गुर टिप्नेहरू आए भने, के तिनीहरूले केही अङ्गुरहरू छोड्दैनन् र? यदि रातको समयमा चोरहरू आए भने, के तिनीहरूले आफूलाई चाहिए जति मात्र चोर्दैनन् र? Viz kapitola |