Online Bible

- Reklamy -




यर्मिया 49:8 - पवित्र बाइबल

8 हे ददानका मानिसहरू हो, भाग, लुक! किनभने म एसावलाई उसको कर्मको लागि दण्ड दिने छु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 हे ददानमा बस्‍ने हो, फर्क र भाग। गहिरा गुफाहरूमा लुक, किनभने म एसावलाई दण्‍ड दिने बेलामा त्‍यसमाथि दु:ख ल्‍याउनेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 ए ददानका बासिन्‍दाहरू हो, फर्क र भाग! ओडारभित्र लुक! म एसावका सन्‍तानलाई नष्‍ट पार्नेछु किनभने अब मैले तिनीहरूलाई दण्‍ड दिने समय आएको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 हे ददानमा बस्‍नेहरू हो, भाग, फर्केर जाओ! र गहिरा ओडारहरूमा गएर लुक; किनकि एसावलाई दण्ड दिने समयमा म एसावमाथि विपत्ति ल्याउनेछु।

Viz kapitola kopírovat




यर्मिया 49:8

Následuj nás:

Reklamy


Reklamy