Online Bible

- Reklamy -




यर्मिया 49:5 - पवित्र बाइबल

5 सेनाहरूका परमप्रभु मेरो मालिक भन्नुहुन्छ: “प्रत्येक पक्षबाट म तिमीहरूका निम्ति भय ल्याउँनेछु। तिमीहरू सबैलाई खेदिनेछ, अनि शरणार्थीहरूलाई भेला पार्ने कोही हुने छैन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 तेरा चारैतिर भएकाहरूबाट म नै तँमाथि त्रास ल्‍याउनेछु,” सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ। “तिमीहरू हरेक धपाइनेछौ, र शरणार्थीहरूलाई जम्‍मा गर्ने कोही हुनेछैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 चारैतिरबाट म तिमीहरूमाथि आतङ्क ल्‍याउनेछु। तिमीहरू सबै जना भाग्‍नेछौ। हरेक आफ्‍नो ज्‍यान बचाउन भाग्‍नेछ र तिनीहरूलाई फेरि भेला गर्ने कोही मानिस हुनेछैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 म तेरा चारैतिरबाट तँमाथि आतङ्क ल्याउनेछु,” प्रभु सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ। “तिमीहरू हरेक धपाइनेछौ; अनि भागेर जानेहरूलाई कसैले पनि भेला गर्नेछैन।

Viz kapitola kopírovat




यर्मिया 49:5

Následuj nás:

Reklamy


Reklamy