Online Bible

- Reklamy -




यर्मिया 49:38 - पवित्र बाइबल

38 म मेरो सिंहासन एलाममा स्थापित गर्नेछु र त्यहाँका राजा अनि भारद्वारहरूलाई ध्वंस पार्नेछु।” यो परमप्रभुको सन्देश हो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

38 म मेरो सिंहासन एलाममा बसाल्‍नेछु, र त्‍यसका राजाहरू र अधिकारीहरूलाई नष्‍ट पार्नेछु,” परमप्रभु भन्‍नुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

38 म त्‍यहाँ आफ्‍नो सिंहासन बसाल्‍नेछु र तिनीहरूका राजा र अगुवाहरूलाई नाश गर्नेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

38 म एलाममा आफ्नो सिंहासन खडा गर्नेछु; अनि त्यसका राजा र अधिकारीहरूलाई नाश गर्नेछु,” याहवेह घोषणा गर्नुहुन्छ।

Viz kapitola kopírovat




यर्मिया 49:38

Následuj nás:

Reklamy


Reklamy