Online Bible

- Reklamy -




यर्मिया 49:37 - पवित्र बाइबल

37 म एलामलाई तिनीहरूका शत्रुहरू जसले तिनीहरूलाई मार्नु खोजिरहेकाछन् तिनीहरूकै अघि चक्नाचूर पारिदिनेछु। म एलाममाथि डरलाग्दो सङ्कटहरू ल्याउनेछु। मेरो उग्र रीस म तिनीहरूलाई देखाउनेछु।” यो परमप्रभुबाट आएको सन्देश हो। “म तिनीहरूलाई खेद्न तरवार पठाउँनेछु अनि त्यो तरवारले तिनीहरू सबैलाई शेष नपारन्जेल सम्म खेद्नेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

37 तिनीहरूका शत्रुहरू र तिनीहरूका प्राण लिन खोज्‍नेहरूका सामुन्‍ने म एलामलाई चूरचूर पार्नेछु। म तिनीहरूमाथि सर्वनाश, अर्थात्‌ मेरो भयानक क्रोध ल्‍याउनेछु,” परमप्रभु भन्‍नुहुन्‍छ। “मैले तिनीहरूलाई खतम नपारुञ्‍जेल तिनीहरूका पछिपछि तरवार लिएर खेद्‌नेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

37 म एलामका बासिन्‍दाहरूलाई तिनीहरूलाई मार्न चाहने शत्रुहरूको अघि भयभीत तुल्‍याउनेछु। मेरो प्रचण्‍ड क्रोधमा म एलामका बासिन्‍दाहरूलाई नाश पार्नेछु र तिनीहरूलाई निमिट्यान्‍न नपारेसम्‍म तिनीहरूका विरुद्धमा सेनाहरू पठाउनेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

37 म एलामलाई तिनीहरूका शत्रुहरूको सामु चकनाचुर पार्नेछु; तिनीहरूको शत्रुहरूको सामु, जसले तिनीहरूलाई मार्न चाहन्छन्; म मेरो भयानक क्रोधमा, तिनीहरूमाथि विनाश ल्याउनेछु,” याहवेह घोषणा गर्नुहुन्छ। “म तिनीहरूलाई पूर्ण रूपले नष्‍ट नपारुन्जेल, तिनीहरूलाई तरवार लिएर खेद्नेछु।

Viz kapitola kopírovat




यर्मिया 49:37

Následuj nás:

Reklamy


Reklamy