Online Bible

- Reklamy -




यर्मिया 49:35 - पवित्र बाइबल

35 सेनाहरूका परमप्रभु भन्नुहुन्छ, “हेर, म एलामको धनु भाँचिदिनेछु। धनु एलामको सबभन्दा श्रेष्ठ हतियार हो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

35 सर्वशक्तिमान्‌ परमप्रभु यसो भन्‍नुहुन्‍छ: “हेर, म एलामको धनु भाँचिदिनेछु, जो तिनीहरूका शक्तिको आधार हो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

35 “एलामलाई यति बलियो बनाउने धनुर्धारी मानिसहरू सबैलाई म मार्नेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

35 सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: “हेर, म एलामको धनु, तिनीहरूको शक्तिको मुख्य आधार भाँचिदिनेछु।

Viz kapitola kopírovat




यर्मिया 49:35

Následuj nás:

Reklamy


Reklamy