Online Bible

- Reklamy -




यर्मिया 49:24 - पवित्र बाइबल

24 दमिशक शहर कमजोर भयो। मानिसहरू भाग्न चाहन्छन्। आंतकले तिनीहरूलाई समातेको छ। तिनीहरूले शोक र प्रसव वेदनामा परेकी स्त्रीले झैं वेदना अनुभव गरिरहेका छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 दमस्‍कस निर्बल भएको छ, त्‍यो भाग्‍नलाई पछि फर्केको छ। त्रासले त्‍यसलाई समातेको छ। प्रसववेदनामा परेकी स्‍त्रीलाई झैँ चिन्‍ता र पीडाले त्‍यसलाई पक्रेका छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 दमस्‍कसका मानिसहरू कमजोर छन् र आतङ्कले भागेका छन्। सुत्‍केरी व्‍यथा लागेकी स्‍त्रीझैँ तिनीहरू कष्‍ट र पीडामा छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 दमस्कसका मानिसहरू कमजोर भएका छन्; तिनीहरू भाग्नलाई पछि फर्केका छन्, र तिनीहरूलाई त्रासले समातेको छ; कष्‍ट र वेदनाले तिनीहरूलाई पक्रेको छ, प्रसव-वेदनामा परेकी स्त्रीको जस्तै पीडाले पक्रेको छ।

Viz kapitola kopírovat




यर्मिया 49:24

Následuj nás:

Reklamy


Reklamy