Online Bible

- Reklamy -




यर्मिया 48:45 - पवित्र बाइबल

45 “हेशबोनको छाँयामा शरणार्थीहरू नरहेको देखिन्छ। तिनीहरू रहेनन् कारण हेशबोनबाट आगो र सिहोनबाट ज्वाला गएको छ। यसले मोआबको निधार र ती अहिले आनन्द मनाउँदै गर्नेहरूको शिरलाई काटेर नास पारिदिनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

45 “हेश्‍बोनको छायामा असहाय भएर शरणार्थीहरू अड़िन्‍छन्‌। किनकि हेश्‍बोनबाट एउटा आगो निस्‍किआएको छ— सीहोनको बीचबाट एउटा ज्‍वाला। त्‍यसले मोआबका निधारहरूलाई, र झगड़ा गर्ने अहङ्कारीहरूका थाप्‍लालाई जलाइदिन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

45 सीहोन राजाले एक समय राज्‍य गरेको सहर हेश्‍बोनमा भागेर शरण लिन आउने असहाय मानिसहरूले सुरक्षा खोज्‍नेछन् तर त्‍यो सहरमा अब आगोको ज्‍वाला दन्‍किरहेको छ। लडाइँ गर्न मन पराउने मोआबीहरूका पहाड र साँध-सिमाना सबै आगोले भस्‍म भएका छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

45 “हेश्बोनका छायामा भाग्नेहरू असहाय भएर उभिन्छन्; किनकि हेश्बोनबाट आगोबाहिर निस्केको छ; सीहोनको बीचबाट ज्वाला निस्केको छ; यसले मोआबका निधारहरू, दुःख दिने अहङ्कारीहरूका थाप्लाहरू जलाइदिनेछ।

Viz kapitola kopírovat




यर्मिया 48:45

Následuj nás:

Reklamy


Reklamy