यर्मिया 48:41 - पवित्र बाइबल41 शहरहरू कब्जा गरिनेछ, बलिया किल्लाहरू घेरामा पर्नेछन्। त्यस समयमा मोआबका शक्तिशाली सिपाहीहरूको मुटु, प्रसव वेदनामा परेकी स्त्रीको जस्तो हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण41 किर्योत कब्जा गरिनेछ, र किल्लाहरू अधिकार गरिनेछन्। त्यस दिन मोआबका योद्धाहरूका मुटु प्रसववेदनामा परेकी स्त्रीको मुटुजस्तै हुनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल41 अनि सहर र किल्लाहरू कब्जा गर्नेछ। त्यस दिन मोआबका सिपाहीहरू सुत्केरी व्यथा लागेकी स्त्रीझैँ डराउनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण41 किर्योत सहर कब्जा गरिनेछ, र बलिया किल्लाहरू लिइनेछन्। त्यस दिन मोआबका योद्धाहरूका हृदय प्रसव-वेदनामा परेकी स्त्रीको हृदयजस्तै हुनेछ। Viz kapitola |