यर्मिया 48:36 - पवित्र बाइबल36 “म मोआब र किरहरेसतका मानिसहरूको लागि उदास छु। मेरो हृदय बासुरीको शोक धुन जस्तै रून्छ किनभने तिनीहरूको जोगाड गरेको धन-सम्पति सबै नष्ट भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण36 “यसैले बाँसुरीले झैँ मेरो हृदयले मोआबको निम्ति विलाप गर्छ! कीर-हरेशेतका मानिसहरूका निम्ति बाँसुरीले झैँ त्यसले विलाप गर्छ। तिनीहरूले कमाएका धन नष्ट भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल36 “यसकारण कुनै मानिसले बाँसुरीमा शोकको सुर बजाएझैँ मेरो हृदयले मोआब र कीर-हरेशेतको मानिसहरूका निम्ति शोक गर्दछ किनभने तिनीहरूका सबै सम्पत्ति नाश भएका छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण36 “यसकारण मोआबका निम्ति मेरो हृदयले बाँसुरीको सोरजस्तै विलाप गर्छ; यसले कीर-हरेशेतका मानिसहरूको निम्ति बाँसुरीजस्तै विलाप गर्छ। तिनीहरूले आर्जन गरेका धनसम्पत्ति सबै नष्ट भएको छ। Viz kapitola |