Online Bible

- Reklamy -




यर्मिया 48:34 - पवित्र बाइबल

34 “मानिसहरू हेशबोनदेखि एलाले अनि जहाजसम्म कराउँदैछन्। मानिसहरू विलाप गरी रहेका छन्। तिनीहरूको विलाप सोअर, होरोनैम, एग्लथ-शेलीशिया शहरहरूबाट सुनिन्छ। निम्रीमको पानी सुक्यो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

34 “हेश्‍बोनबाट तिनीहरू रोएको सोर एलाले र यहाँसम्‍मै पुगेको छ, सोअरदेखि होरोनैम र एग्‍लत-शलीशियाहसम्‍मै, किनकि निम्रीमको पानी पनि सुकिसकेको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

34 “हेश्‍बोन र एलालेका मानिसहरू कराउँछन् र तिनीहरूको सोर यहाँसम्‍म सुनिन्‍छ। त्‍यो सोअरका मानिसहरूले सुन्‍दछन् र होरोनैम र एग्‍लत-शलीशियाहसम्‍मै सुनिन्‍छ। निम्रीमको खोला पनि सुकिसकेको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

34 “हेश्बोनदेखि एलाले र यहससम्म सोअरदेखि टाढा होरोनैम र एग्लत-शलीशियाहसम्म नै तिनीहरूको चीत्कारको आवाज सुनिन्छ; किनकि निम्रीमको पानीसमेत सुकिसकेको छ।

Viz kapitola kopírovat




यर्मिया 48:34

Následuj nás:

Reklamy


Reklamy