Online Bible

- Reklamy -




यर्मिया 48:32 - पवित्र बाइबल

32 म याजेरको मानिसहरूसित याजेरकै लागि शोक गर्छु। हे सिब्नाका दाखका बोट, बिगतमा तिम्रा दाखका बोटहरू चारैतिर फैलिंदै समुद्र पारी याजेर शहरसम्म फैलिएको थियो। तर विनाशले तिनीहरूका फल र दाखहरू लग्यो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

32 याजेर रोएको जस्‍तै म तेरो लागि रुन्‍छु। ए सिब्‍माका दाखका बोटहरू, तेरा हाँगाहरू समुद्रसम्‍म पुगे, ती याजेरको समुद्रसम्‍मै पुगेका छन्‌। तेरा पाकेका फलहरू र तेरा दाखमा नाश गर्ने आइलागेको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

32 याजेरका मानिसहरूको लागि भन्दा बढी सिब्‍माका मानिसहरूको लागि म रुनेछु। सिब्‍मा सहर, तँ दाखको एउटा बोटसरि छस्, जसका हाँगा मृत-सागर पार गरेर याजेरसम्‍म पुग्‍छन्। तर अब तेरा ग्रीष्‍मकालका फलहरू र अङ्‌गुरहरू नष्‍ट भएका छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

32 म याजेरको निम्ति भन्दा तेरो निम्ति धेरै रुन्छु; हे सिब्माका दाखका बोटहरू, तेरा हाँगाहरू समुद्रसम्म पुगेका छन्; ती हाँगाहरू याजेरसम्मै पुगेका छन्। विनाशकर्ताहरू तेरा पाकेका फलहरू र अङ्‌गुरहरूमाथि आइलागेका छन्।

Viz kapitola kopírovat




यर्मिया 48:32

Následuj nás:

Reklamy


Reklamy