यर्मिया 48:31 - पवित्र बाइबल31 यसर्थ म मोआबका मानिसहरूको लागि विलाप गर्दछु, म सम्पूर्म मोआबको लागि रून्छु। म कीर-हेरेसका मानिसहरूका लागि शोक गर्छु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 यसैकारण म मोआबको निम्ति विलाप गर्दछु, सारा मोआबको निम्ति म रुन्छु। कीर-हरेशेतका मानिसहरूका निम्ति म शोक गर्दछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 यसकारण म मोआब र कीर-हरेशेतका मानिसहरूका लागि रुनेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण31 यसकारण म मोआबको निम्ति बिलौना गर्छु; किनकि म सम्पूर्ण मोआबको निम्ति रुन्छु; म कीर-हरेशेतका मानिसहरूका निम्ति विलाप गर्छु। Viz kapitola |