Online Bible

- Reklamy -




यर्मिया 48:28 - पवित्र बाइबल

28 मोआबका मानिसहरू हो आफ्नो शहरहरू छोड। जाऊ ढुङ्गाहरूमा बस, ढुकुर जस्तो होऊ, जसले ओढारको मुखमा आफ्नो गुँड बनाउँछ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

28 हे मोआबमा बस्‍नेहरू हो, तिमीहरूका नगरहरू छोड़ र चट्टानहरूमा बस। गुफाका मुखको छेउमा गुँड़ लाउने ढुकुरजस्‍ता होओ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

28 “ए मोआबका बासिन्‍दाहरू हो, सहरहरू छोड! गएर पहराहरूमा बास गर! ओढारका किनारामा गुँड लाउने ढुकुरसरि होओ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 ए मोआबमा बस्‍नेहरू हो, तिमीहरूले आफ्ना सहरहरू छोडेर चट्टानको ओडारहरूमा बस। तिमीहरू ओडारको मुखमा आफ्नो गुँड बनाउने ढुकुरजस्तै होओ।

Viz kapitola kopírovat




यर्मिया 48:28

Následuj nás:

Reklamy


Reklamy