यर्मिया 48:27 - पवित्र बाइबल27 “मोआब तिमीले इस्राएलको हाँसो उडायौ इस्राएललाई एउटा चोरका समूहले पक्रे। प्रत्येक पल्ट तिमीहरूले इस्राएलको बारेमा बोल्दा आफ्नो टाउको हल्लायौ। अनि इस्राएलभन्दा असल छु भनी बाहना गर्यौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 के इस्राएल तेरो निम्ति ठट्टाको पात्र भएको थिएन? के त्यो चोरहरूका बीचमा पक्राउ परेको थियो र जब तैंले त्यसको कुरा गर्छस् तब तैंले आफ्नो शिर हल्लाई-हल्लाईकन त्यसको ठट्टा गर्छस्? Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 ए मोआब, याद गर्, तैँले कसरी इस्राएलका मानिसहरूको ठट्टा उडाएको थिइस्? तिनीहरू चोरहरूका बीचमा पक्राउ परेजस्तै गरी तैँले तिनीहरूसित व्यवहार गरेको थिइस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 ए मोआब, के तैँले इस्राएलको हाँसो उडाएको थिइनस् र? के त्यो चोरहरूसँग पक्राउ परेकी थिई, त्यसको बारेमा कुरा गर्दा त्यसको ठट्टा गर्दै तैँले आफ्नो टाउको हल्लाउने गर्थिस्? Viz kapitola |