यर्मिया 48:21 - पवित्र बाइबल21 समतल देशमाथि न्याय हुने समय आएको छ। होलोन, यहसा र मेपात शहरहरूमा न्याय गरिने समय आएकोछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 टारमाथि न्याय आएको छ— अर्थात् होलोन, यहसाह र मेपातमाथि, Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 “टारका सहरहरूमाथि दण्ड परेको छ अर्थात्, होलोन, यहसाह, मेपात, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 उच्च पठारमाथि न्याय आएको छ— अर्थात् होलोन, यहसा र मेपातमाथि, Viz kapitola |