Online Bible

- Reklamy -




यर्मिया 48:19 - पवित्र बाइबल

19 “हे अरोएरमा बस्ने मानिसहरू हो। बाटोको किनारमा उभ र हेर, पुरूष मानिसहरू भागिरहेका हेर, स्त्री मानिसहरू भागिरहेका हेर, तिनीहरूलाई के भयो सोध।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 हे अरोएरमा बस्‍नेहरू, बाटोमा खड़ा भएर हेर। भाग्‍ने पुरुष र उम्‍कने स्‍त्रीलाई सोध, ‘के भयो?’ भनी तिनीहरूलाई सोध।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 हे अरोएरका बासिन्‍दा हो, बाटोको छेउमा उभ र पर्ख; के भएको छ भनी भाग्‍नेहरूसित सोध।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 हे अरोएरका बासिन्दाहरू हो, सडकको छेउमा खडा होओ र ध्यानसित हेर। भाग्दै गरेका मानिसहरू र उम्कँदै गरेकी स्त्रीहरूलाई सोध, तिनीहरूलाई, ‘के भयो?’ भनेर सोध।

Viz kapitola kopírovat




यर्मिया 48:19

Následuj nás:

Reklamy


Reklamy