यर्मिया 48:18 - पवित्र बाइबल18 “तिमीहरू दीबोनमा बसिरहेका छौ। आफ्नो सम्मानपूर्ण ठाउँबाट झरेर आऊ सुखा जमीनमा बस, किनभने विनाश आइरहेछ, अनि उसले तिमीहरूको दरिलो शहरहरू भत्काइदिनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 “हे दीबोनकी छोरीका बासिन्दा हो, आफ्नो गौरवपूर्ण स्थानबाट ओर्लेर खहरिएको सुक्खा जमिनमा बस्, किनकि मोआबलाई नाश गर्ने तेरो विरुद्धमा आउनेछ। त्यसले तेरा किल्ला भएका सहरहरूलाई सर्वनाश गर्नेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 हे दीबोनका बासिन्दा हो, आफ्नो सम्मानको स्थानबाट ओर्ली आऊ। र धुलो भएको जमिनमा बस; मोआबलाई नाश गर्ने यहीं छ, जसले किल्लाहरू ध्वस्त पारेको छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 “हे दीबोन सहरकी छोरीहरू वा बासिन्दाहरू हो, तिमीहरूका गौरवको उचाइबाट ओर्लेर आओ, र सुक्खा धुलोमा बस; किनकि मोआबलाई विनाश गर्ने शत्रुहरू तिमीहरूको विरुद्धमा आउनेछन्, र तिमीहरूका सुरक्षित सहरहरू ध्वस्त पारिदिनेछन्। Viz kapitola |