Online Bible

- Reklamy -




यर्मिया 48:12 - पवित्र बाइबल

12 तब परमप्रभु भन्नुहुन्छ, “हेर, समय आइरहेछ जब म, उसलाई तिम्रो भाँडाबाट खन्याउँन, अनि खाली भाँडाहरू टुक्रा-टुक्रामा परिणत गराउन मानिसहरू पठाउनेछु।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 तर दिनहरू आउँदैछन्,” परमप्रभु भन्‍नुहुन्‍छ, “जब घैँटाबाट खन्‍याउनेहरूलाई म त्‍यसकहाँ पठाउनेछु, र उनीहरूले त्‍यो खन्‍याउनेछन्‌। त्‍यसका घैँटाहरू रित्त्याउनेछन्, र त्‍यसका गाग्राहरू चूरचूर पारेर फुटाइदिनेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 “यसकारण अब त्‍यो दिन आउँदै छ, जब म मोआबलाई दाखमद्यजस्‍तो गरी खन्‍याउन मानिसहरू पठाउनेछु। तिनीहरूले त्‍यसको दाखमद्यका भाँडाहरू रित्त्याएर फुटाई चुर-चुर पारिदिनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 यसकारण, “हेर, दिनहरू आउँदैछन्,” याहवेह घोषणा गर्नुहुन्छ, जब म मानिसहरू पठाउनेछु, जसले मशकबाट दाखमद्य खन्याउनेछन्, त्यसरी नै तिनीहरूले मोआबलाई पोखाइदिनेछन्; तिनीहरूले त्यसका मशकहरू रित्याइदिनेछन्, र त्यसका मशकहरू चकनाचुर पारिदिनेछन्।

Viz kapitola kopírovat




यर्मिया 48:12

Následuj nás:

Reklamy


Reklamy