Online Bible

- Reklamy -




यर्मिया 48:1 - पवित्र बाइबल

1 यो सन्देश मोआब देशसित सम्बन्धित छ। सेनाहरूका परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ: “नबो पर्वतको दुर्भाग्य सामुन्ने छ। यो नष्ट हुनेछ। किर्यातैमको शहर लज्जित हुनेछ अनि कब्जामा पर्नेछ। ती बलिया किल्लाहरू लज्जित तथा हतोत्साही हुनेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 मोआबको विषयमा: ‘सर्वशक्तिमान्‌ परमप्रभु, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: “नेबोलाई धिक्‍कार, किनभने त्‍यो भग्‍नावशेष हुनेछ। किर्यातैम अपमानित हुनेछ, र त्‍यो कब्‍जामा पर्नेछ। किल्‍ला लाजमा पारिनेछ, र त्‍यो भत्‍काइनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 सर्वशक्तिमान् परमप्रभुले मोआबबारे यी वचन दिनुभयो: “हाय, नेबोबासीहरूलाई, तिनीहरूको सहर नाश हुनेछ! किर्यातैम कब्‍जामा पर्नेछ, त्‍यसको बलियो किल्‍ला चुर पारिनेछ, त्‍यसका बासिन्‍दाहरू शर्ममा पर्नेछन्;

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 मोआबको विषयमा: सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर, यसो भन्‍नुहुन्छ: “धिक्‍कार नेबोलाई! किनकि त्यो नष्‍ट हुनेछ, किर्यातैम अपमानित हुनेछ र कब्जा गरिनेछ; शत्रुहरूले तिनीहरूको बलियो गढ नष्‍ट गरेर चकनाचुर पार्नेछन्।

Viz kapitola kopírovat




यर्मिया 48:1

Následuj nás:

Reklamy


Reklamy