Online Bible

- Reklamy -




यर्मिया 47:5 - पवित्र बाइबल

5 गाजाका मानिसहरूले आफ्नो केश खौरन्छन्। अश्कलोनका मानिसहरू चूपचाप रहन्छन्। हे बेंसीमा बाँच्नेहरू हो! कहिलेसम्म तिमीहरू स्वयंलाई काट्नेछौ?

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 शोक गर्नलाई गाजाले आफ्‍नो कपाल खौरनेछ। अश्‍कलोन मौन गराइनेछ। हे मैदानमा बाँकी रहेकाहरू हो, कहिलेसम्‍म तिमीहरू आ-आफ्‍नो शरीर काट्‌नेछौ?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 गाजाका मानिसहरूले शोकमा कपाल खौरने छन्। अश्‍कलोनका बासिन्‍दाहरू चुप भएका छन्। बाँकी पलिश्‍तीहरूले कहिलेसम्‍म शोक गर्ने?

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 गाजाले शोकमा आफ्नो कपाल खौरनेछ; अश्कलोन मौन हुनेछ। हे तराईका अवशेष हो, तँ कहिलेसम्म आफूलाई चोट पारिरहन्छस्?”

Viz kapitola kopírovat




यर्मिया 47:5

Následuj nás:

Reklamy


Reklamy