यर्मिया 46:8 - पवित्र बाइबल8 यो मिश्र हो जो नील नदी झैं आइरहेछ। यो मिश्र हो जो त्यो तीव्र नदीहरू झैं उर्लेर आईरहेछ। मिश्रले भन्दछ, ‘म आउने छु अनि पृथ्वीलाई ढाक्नेछु। म शहरहरू र त्यहाँ बस्ने मानिसहरूलाई नाश पार्नेछु।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 मिश्रदेश नील नदीझैँ बढ़ेर आउँछ, उर्लेर आउने नदीहरूका पानीझैँ। त्यसले भन्छे, ‘म बढ़ेर पृथ्वीलाई ढाक्नेछु। म सहरहरू र तिनका मानिसहरूलाई नाश गर्नेछु’। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 मिश्रदेश नील नदीझैँ बढेर आउँछ, उर्लेर आउने नदीहरूको पानीझैँ त्यसले भन्छे, म बढेर पृथ्वीलाई ढाक्नेछु। म सहरहरू र तिनका बासिन्दाहरूलाई नाश गर्नेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 नील नदीजस्तै बढेर आउने, पानीको नदीजस्तै उर्लेर आउने त्यो इजिप्ट हो।” इजिप्टले भन्छे, “म उठ्नेछु र पृथ्वीलाई ढाकिदिनेछु; म सहरहरू र तिनीहरूका मानिसहरूलाई नाश गरिदिनेछु।” Viz kapitola |