यर्मिया 46:3 - पवित्र बाइबल3 “तिम्रो ठूलो र सानो ढालहरू तैयार पार। युद्धको लागि अघि बढ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 साना र ठूला ढालहरू तयार गर, लड़ाइँको लागि अगि बढ़! Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 “मिश्रका अफिसरहरूले कराएर भने, ‘तिम्रा ढालहरू तयार गर र लडाइँको लागि अघि बढ! Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 “तेरा ठूला र साना दुवै ढालहरू तयार गर्; अनि युद्ध गर्नका निम्ति मोर्चा बाँधेर अगि बढ्! Viz kapitola |