यर्मिया 46:27 - पवित्र बाइबल27 “हे याकूब, मेरो दास! नडराऊ। हे इस्राएल, होतोत्साही नबन। म तिमीहरू र तिम्रो नानीहरूलाई ती सुदूर, र तिमीहरूलाई कैदी बनाउने ठाउँबाट बचाउनेछु। याकूब फर्कनेछ अनि शान्ति र सुरक्षा पाउने छ, अनि कसैले पनि उसलाई भयभित पार्नेछैन।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 “मेरो दास याकूब, तँचाहिँ नडरा। हे इस्राएल, तँ हताश नहो। निश्चय नै म तँलाई टाढ़ा देशदेखि र तेरा सन्तानलाई निर्वासन भएको देशदेखि छुटाउनेछु। याकूब सुख र शान्तिमा फेरि बस्नेछ, र कसैले त्यसलाई डर देखाउनेछैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 “ए मेरो प्रजा, नडरा, इस्राएलका मानिसहरू भयभीत नहोओ। म तिमीहरूलाई कैदमा बसेको त्यो देशबाट छुटाउनेछु। तिमीहरू स्वदेश फर्कनेछौ र शान्तिसित बस्नेछौ; तिमीहरू सुरक्षित हुनेछौ र कसैले तिमीहरूलाई डर देखाउनेछैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 “हे मेरो सेवक याकोब, तँ नडरा! हे इस्राएल निरुत्साहित नहो। म निश्चय नै तँलाई टाढाको ठाउँबाट तेरा सन्तानहरूलाई तिनीहरूका बेबिलोनको कैदबाट बचाउनेछु। याकोब फेरि शान्ति र सुरक्षामा बस्नेछ; अनि कसैले पनि इस्राएललाई डर देखाउन सक्नेछैन। Viz kapitola |