Online Bible

- Reklamy -




यर्मिया 46:26 - पवित्र बाइबल

26 म तिनीहरूलाई बाबेलको राजा नबूकदनेस्सर र उसको सेवकहरूको हातमा सुम्पिनेछु जसले तिनीहरूलाई मार्न खोजिरहेका छन्।” “यस नष्ट पछि मिश्रमा फेरि अघि झैं मानिसहरू बसो-बास गर्नेछन्।” परमप्रभुले यी कुराहरू भन्नुभयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 म तिनीहरूलाई तिनीहरूका ज्‍यान लिन खोज्‍नेहरूका हातमा, अर्थात्‌ बेबिलोनको राजा नबूकदनेसर र त्‍यसका अधिकृतहरूका हातमा सुम्‍पिदिनेछु। तर त्‍यसपछि मिश्रदेश अघिझैँ फेरि आबादी हुनेछ,” परमप्रभु भन्‍नुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 र तिनीहरूका ज्‍यान लिन चाहने बेबिलोनको राजा नबूकदनेसर र त्‍यसका सेनाको हातमा दिनेछु। तर बितेका दिनमा झैँ पछिबाट मानिसहरू मिश्रमा फेरि बास गर्नेछन्। म परमप्रभु बोलेको छु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 म तिनीहरूलाई मार्न चाहनेहरूका हातमा—बेबिलोनको राजा नबूकदनेसर र त्यसका अधिकारीहरूको हातमा सुम्पिदिनेछु। त्यसपछि इजिप्टमा पहिलेजस्तै मानिसहरू बसोबास गर्नेछन्,” याहवेह घोषणा गर्नुहुन्छ।

Viz kapitola kopírovat




यर्मिया 46:26

Následuj nás:

Reklamy


Reklamy