Online Bible

- Reklamy -




यर्मिया 46:24 - पवित्र बाइबल

24 मिश्रकी छोरी लज्जित हुनेछ। उत्तर दिशाबाट आएका शत्रुले उसलाई पराजित गर्नेछ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 मिश्रदेशकी छोरी लाजमा पारिनेछे। उत्तर दिशाबाट आएका मानिसहरूका हातमा त्‍यो सुम्‍पिइनेछे।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 मिश्रका मानिसहरू लाजमा पर्नेछन्, तिनीहरूमाथि उत्तरका मानिसहरूले विजय गरेका छन्। म परमप्रभु बोलेको छु।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 इजिप्टकी छोरी शर्ममा पर्नेछे; त्यसलाई उत्तर दिशाबाट आएका शत्रुहरूका हातमा सुम्पिइनेछ।”

Viz kapitola kopírovat




यर्मिया 46:24

Následuj nás:

Reklamy


Reklamy