Online Bible

- Reklamy -




यर्मिया 46:21 - पवित्र बाइबल

21 मिश्रका भाडाका सिपाहीहरू पोसिएका गोरूहरू झैं, तिनीहरू सबै पीठ फर्काएर भागे। तिनीहरू आक्रमणकारीहरू समक्ष एक क्षण टिक्न सकेनन्। तिनीहरूको नाशको समय आईरहेछ। तिनीहरू दण्डित हुनेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 त्‍यसका ज्‍यालादार सिपाहीहरू पोसिएका बाछाहरूझैँ छन्, तिनीहरू एकैसाथ पीठ फर्काएर भाग्‍नेछन्, तिनीहरू अड्‌नेछैनन्, किनकि तिनीहरूमाथि सर्वनाशको दिन, तिनीहरूका सजायको दिन आइरहेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 त्‍यसका ज्‍यालादार सिपाही पनि असहाय बाछाहरूझैँ छन्। तिनीहरू डटेर लडेनन्, तिनीहरू सबैले पिठ फर्काएर भागे। तिनीहरूका विपत्तिको दिन र विनाशको समय आइसकेको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 त्यसका ज्यालादार सिपाहीहरू मोटाएर पोसिएका बाछाहरूजस्तै छन्। तिनीहरू एकसाथ पीठ फर्काएर भाग्नेछन्; तिनीहरू आफ्नो स्थानमा खडा भएर लड्दैनन्; किनकि तिनीहरूका निम्ति दण्ड पाउने समय आएको छ; तिनीहरूमाथि विपत्तिका दिनहरू आउँदैछन्।

Viz kapitola kopírovat




यर्मिया 46:21

Následuj nás:

Reklamy


Reklamy