Online Bible

- Reklamy -




यर्मिया 46:13 - पवित्र बाइबल

13 यो सन्देश अगमवक्ता यर्मियाकहाँ परमप्रभुबाट आयो जब नबूकदनेस्सर मिश्रमाथि आक्रमण गर्न अघि बढिरहेको थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 बेबिलोनका राजा नबूकदनेसरले आएर मिश्रदेशलाई आक्रमण गर्ने विषयमा परमप्रभुले यर्मिया अगमवक्तालाई यो सन्‍देश दिनुभएको छ:

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 बेबिलोनका राजा नबूकदनेसर मिश्रमाथि आक्रमण गर्न आउँदा परमप्रभु मसित बोल्‍नुभयो। उहाँले यसो भन्‍नुभयो,

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 बेबिलोनका राजा नबूकदनेसरले इजिप्टलाई आक्रमण गर्न आउने बारेमा याहवेहले यर्मिया अगमवक्तासँग बोल्नुभएको सन्देश यही हो:

Viz kapitola kopírovat




यर्मिया 46:13

Následuj nás:

Reklamy


Reklamy