Online Bible

- Reklamy -




यर्मिया 46:11 - पवित्र बाइबल

11 “हे मिश्र देशकी कन्ये-छोरी! गिलाद जाऊ अनि औषधि ल्याऊ। अनि सबै औषधिहरू जो तिमीले लगाउँछौ त्यो व्यर्थको हुनेछन्। तिमी निको हुने छैनौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 “हे मिश्रदेशकी कन्‍ये-छोरी, माथि गिलादमा गएर मलहम ले। तर तैंले व्‍यर्थमा धेरै किसिमका औषधीहरू लगाउँछस्‌। तँ निको हुनेछैनस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 हे मिश्रदेशका मानिसहरू, गिलादमा जाओ र ओखती खोज, माथि गिलादमा ल्याओ। तिम्रा सबै ओखतीहरू काम नलाग्‍ने हुनेछन्; कुनै ओखतीले पनि निको पार्न सक्‍दैन!

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 “हे इजिप्टकी कन्या छोरी, माथि गिलादमा गएर मलम ली, तर तैँले व्यर्थैमा धेरै औषधीहरू प्रयोग गरिस्; तँ निको हुनेछैनस्।

Viz kapitola kopírovat




यर्मिया 46:11

Následuj nás:

Reklamy


Reklamy