Online Bible

- Reklamy -




यर्मिया 44:8 - पवित्र बाइबल

8 अहिले मिश्रमा झूटो देवता तिमीहरूले पुज्दै मलाई रीस उठाउँदै बसिरहेका छौ। तिमीहरू आफैंले आफैंलाई नष्ट पारिरहेका छौ। तिमीहरू आफैंले आफैंलाई अन्य जाति-जातिहरूको सम्मुख श्राप र खिसीको पात्र बनाएका छौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 तिमीहरू प्रवासी भएर बस्‍नलाई आएको मिश्रदेशमा तिमीहरूका हातले बनाएका थोकद्वारा, अर्थात्‌ अरू देवताहरूलाई धूप बालेर मलाई किन रीस उठाउँछौ? तिमीहरूले आफैलाई नष्‍ट गर्नेछौ, र पृथ्‍वीका सबै जातिहरूका बीचमा तिमीहरू सराप र निन्‍दाका पात्र बन्‍नेछौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 तिमीहरू बास गर्न आएको मिश्रदेशमा तिमीहरूले किन आफ्‍नो हातले बनाएका मूर्तिलाई पूजा गरी अन्‍य देवताहरूलाई बलि चढाएर मलाई रिस उठाउँछौ? के आफैं नाश हुन, पृथ्‍वीमा सबै जातिहरूद्वारा घृणा गरिन र आफ्‍नो नाम सरापको रूपमा प्रयोग भएको हेर्न तिमीहरूले त्‍यसो गर्दै छौ?

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 तिमीहरू बस्‍न आएको इजिप्टमा आफ्नै हातले बनाएका मूर्तिहरूले अरू देवताहरूलाई धूप बालेर मलाई किन रिस उठाउँछौ? यसो गर्‍यौ भने तिमीहरूले आफूलाई सर्वनाश गर्नेछौ; अनि पृथ्वीमा सबै जातिहरूका बीचमा आफूलाई श्राप र घृणाको पात्र बनाउनेछौ।

Viz kapitola kopírovat




यर्मिया 44:8

Následuj nás:

Reklamy


Reklamy