यर्मिया 44:6 - पवित्र बाइबल6 यही कारण मैले मेरो क्रोध यहूदा र यरूशलेमका मानिसहरूमाथि देखाएँ। मैले यहूदाका शहरहरू र यरूशलेमका गल्लीहरूलाई दण्ड दिएँ। मेरो क्रोधको कारणले यरूशलेम र यहूदाका शहरहरू भग्नावशेषमा परिणत भयो अनि आज ती शहरहरू शून्य छन्।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 यसैकारण यहूदाका नगरहरू र यरूशलेमका गल्लीहरूमा मेरो क्रोध र मेरो भयानक रीस खनियो र ती उजाड़ र भग्नावशेष भएर, जो आज देखिँदैछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 यसकारण मैले आफ्नो रिस र प्रचण्ड क्रोध यहूदाका सहरहरू र यरूशलेमका सडकहरूमा खन्याएँ र तिनीहरूमा डढेलो लगाइदिएँ। तिनीहरूलाई ध्वस्त पारी छाडिराखें। आज पनि तिनीहरूको दशा त्यस्तै छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 यसकारण मेरो डरलाग्दो रिसको ज्वाला खनियो; यसले यहूदाका सहरहरू र यरूशलेमका सहरहरू भस्म पार्यो; अनि ती ठाउँहरूलाई उजाड र भस्म पारियो, जस्तो आजको दिनसम्म छँदैछ। Viz kapitola |