Online Bible

- Reklamy -




यर्मिया 44:5 - पवित्र बाइबल

5 तर तिनीहरूले तिनीहरूका नराम्रा कार्यहरूबाट फर्कन मानेनन् तिनीहरूको आग्रहमा कुनै ध्यानै दिए। तिनीहरूले अन्य देवताहरूलाई बलिदानहरू छाडेनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 तर तिनीहरूले सुनेनन्‌ अथवा ध्‍यानै दिएनन्‌। तिनीहरू आफ्‍ना दुष्‍ट कामहरूदेखि फर्केनन्‌ वा तिनीहरूले अन्‍य देवताहरूलाई धूप बाल्‍न छोड़ेनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 तर तिमीहरूले मेरो कुरा सुनेनौ, त्‍यसमा ध्‍यानै दिएनौ। अन्‍य देवताहरूलाई बलि चढाउने तिमीहरूको दुष्‍ट चाल तिमीहरूले छाडेनौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 तर तिनीहरूले न मेरो कुरा सुने, न त ध्यान नै दिए; न तिनीहरू आफ्ना दुष्‍टताबाट फर्के, न अरू देवताहरूलाई धूप बाल्न नै छाडे।

Viz kapitola kopírovat




यर्मिया 44:5

Následuj nás:

Reklamy


Reklamy