Online Bible

- Reklamy -




यर्मिया 44:30 - पवित्र बाइबल

30 परमप्रभु भन्नुहुन्छ, ‘म जे भन्छु त्यो हुनेछ। मैले यहूदाका राजा सिदकियाह जो उसको शत्रु अनि जसले उसलाई मार्न खोजिरहेको थियो बाबेलको राजा नबूकदनेस्सरलाई दिएँ। मिश्रको राजा फिरऊन होप्रोलाई उसका शत्रुहरू जसले मार्न खाजिरहेका छन्, तिनीहरूलाई सुम्पिनेछु।’”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

30 परमप्रभु यसो भन्‍नुहुन्‍छ: ‘जसरी मैले यहूदाको राजा सिदकियाहलाई त्‍यसको ज्‍यान लिन खोज्‍ने त्‍यसका शत्रु बेबिलोनको राजा नबूकदनेसरको हातमा सुम्‍पिदिएँ, त्‍यसरी नै म मिश्रदेशको राजा फारो होप्रालाई पनि त्‍यसको ज्‍यान लिन खोज्‍ने त्‍यसका शत्रुको हातमा सुम्‍पिदिनेछु’।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

30 जसरी मैले यहूदाको राजा सिदकियाहलाई त्‍यसलाई मार्न खोज्‍ने त्‍यसको शत्रु बेबिलोनको राजा नबूकदनेसरको हातमा दिएको थिएँ, त्‍यसरी नै मिश्रको राजा होप्रालाई पनि म त्‍यसको ज्‍यान लिन खोज्‍ने त्‍यसकै शत्रुको हातमा दिनेछु।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

30 याहवेह यसो भन्‍नुहुन्छ: ‘जसरी मैले यहूदाका राजा सिदकियाह र उसलाई मार्न चाहने शत्रु बेबिलोनको राजा नबूकदनेसरको हातमा सुम्पिदिएँ, त्यसरी नै म इजिप्टको राजा फारो होप्रालाई पनि त्यसलाई मार्न चाहने शत्रुहरूका हातमा सुम्पिदिनेछु।’ ”

Viz kapitola kopírovat




यर्मिया 44:30

Následuj nás:

Reklamy


Reklamy