Online Bible

- Reklamy -




यर्मिया 44:3 - पवित्र बाइबल

3 ती ठाउँहरू नष्ट गरिए किनभने तिनीहरूमा बस्ने मानिसहरूले दुष्ट कामहरू गरे। ती मानिसहरूले अन्य देवताहरूलाई बलिदानहरू चढाए जसलाई न तिनीहरू न तिमीहरू न तिमीहरूका पिता-पुर्खाहरूले जान्दथे, अनि तिनीहरूलाई पूजा गरेर त्यसले मलाई रीस उठायो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 यो तिनीहरूका दुष्‍ट्याइँको कारणले हो। तिनीहरूले मलाई क्रोधित तुल्‍याए। तिनीहरूले धूप बाले र अरू देवताहरूको सेवा गरे, जसलाई न त तिनीहरू आफैले, न तिमीहरूले चिनेका थियौ न त तिमीहरूका पुर्खाले चिनेका थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 किनभने त्‍यहाँका मानिसहरूले दुष्‍ट काम गरेर मलाई रिस उठाएका थिए। तिनीहरूले अन्‍य देवताहरूलाई बलि चढाए र आफूले वा तैँले वा तिमीहरूका पुर्खाहरूले नपुजेका देवी-देवताहरूको सेवा गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 तिमीहरूले गरेको दुष्‍टताको कारणले त्यो भएको थियो। किनकि न तिमीहरूले, न त तिमीहरूका पुर्खाहरूले कहिल्यै चिनेका वा जानेका अन्य देवताहरूका निम्ति धूप बालेर तिनीहरूलाई पुजेर तिनीहरूले मलाई क्रोधित तुल्याए।

Viz kapitola kopírovat




यर्मिया 44:3

Následuj nás:

Reklamy


Reklamy