Online Bible

- Reklamy -




यर्मिया 44:29 - पवित्र बाइबल

29 तब म तिमीहरूलाई प्रमाण दिनेछु,’ यो परमप्रभुको सन्देश हो, ‘म मिश्रमा तिमीहरूलाई दण्ड दिनेछु अनि तिमीहरूले जान्नेछौ कि तिमीहरूलाई नोक्सान पुर्याउने मेरो वचन साँच्चो ठहरिनेछ।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

29 “परमप्रभु भन्‍नुहुन्‍छ, ‘म तिमीहरूलाई यही ठाउँमा दण्‍ड दिनेछु भन्‍ने तिमीहरूलाई यो चिन्‍ह हुनेछ, र तिमीहरूले यो जान कि तिमीहरूका विरुद्ध जोखिम गर्ने मेरो धम्‍की निश्‍चय नै कायम रहनेछ’।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

29 म तिमीहरूलाई यो देशमा दण्‍ड दिनेछु र तिमीहरूमाथि विनाश ल्‍याउनेछु, मेरो प्रतिज्ञा पूरा गर्छु भन्‍ने कुराको प्रमाण म परमप्रभुले तिमीहरूलाई दिनेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 “ ‘तिमीहरूका निम्ति चिन्ह यो हुनेछ, यस ठाउँमा म तिमीहरूलाई दण्ड दिनेछु;’ याहवेह घोषणा गर्नुहुन्छ, ‘ताकि तिमीहरूको विरुद्धमा खराबी गर्ने मेरो धम्की निश्‍चय नै पूरा हुनेछ।’

Viz kapitola kopírovat




यर्मिया 44:29

Následuj nás:

Reklamy


Reklamy