यर्मिया 44:28 - पवित्र बाइबल28 तरवारबाट बाँचेकाहरू थोरै मात्र यहूदामा फर्कन्छन् अनि जो यहूदामा बाँचेका छन् र मिश्रमा बस्नजान्छन् तिनीहरूले बुझ्नेछन् कि मेरो वचन कि तिनीहरूको वचन साँच्चो हुनेछ? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 तरवारबाट बाँचेकाहरू मिश्रदेशदेखि यहूदा देशमा थोरै मात्र फर्केर जानेछन्। तब कसको वचनचाहिँ सत्य ठहर्दोरहेछ— मेरो कि तिनीहरूको भनी मिश्रदेशमा बस्न आएका यहूदाका बाँकी रहेकाहरू जम्मैले जान्नेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 तर तिमीहरूमा थोरै मात्र मृत्युबाट उम्केर मिश्रबाट यहूदामा फर्कनेछौ। तब ती बाँचेर फर्कनेहरूले कसको कुरा– मेरो कि तिनीहरूको– साँचो रहेछ, त्यो बुझ्नेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 तरवारबाट उम्कने थोरै मानिसहरू मात्र इजिप्टबाट यहूदाको देशमा फर्कनेछन्। तब इजिप्टमा बसोबास गर्न आउने यहूदाका सबै बाँकी रहेका अवशेषहरूले कसको वचन अटल रहनेछ—मेरो वा तिनीहरूको भनी जान्नेछन्। Viz kapitola |