Online Bible

- Reklamy -




यर्मिया 44:24 - पवित्र बाइबल

24 तब यर्मियाले ती स्वास्नीमानिसहरू सहित जम्मै पुरूष मानिसहरूलाई भने, “यहूदाका सारा मानिसहरू जो अहिले मिश्रमा छौ; परमप्रभुको सन्देश सुन,

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 तब यर्मियाले ती सबै पुरुष र स्‍त्रीहरूलाई भने, “मिश्रदेशमा भएका हे सबै यहूदाका मानिस हो, परमप्रभुको वचन सुन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24-25 सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्‍वरले यहूदाबाट आएर मिश्रमा बसोबास गर्ने मानिसहरूलाई के भन्‍दै हुनुहुन्‍थ्‍यो, ती वचन मैले ती मानिसहरू र विशेषगरी ती स्‍त्रीहरूलाई सुनाएँ, “तिमीहरू र तिमीहरूका स्‍वास्‍नीहरूले स्‍वर्गको रानीसित गम्‍भीर प्रतिज्ञा गरेका छौ। तिमीहरूले उसलाई बलिदान र मद्यबलिहरू चढाउने प्रतिज्ञा गर्‍यौ र त्यो पूरा गर्दैआयौ। ठीकै छ, त्‍यसै गर! प्रतिज्ञा पूरा गर!

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 त्यसपछि यर्मियाले सबै मानिसहरू र ती स्त्रीहरूलाई भने, “हे इजिप्टमा भएका सबै यहूदाका मानिसहरू हो, याहवेहको वचन सुन।

Viz kapitola kopírovat




यर्मिया 44:24

Následuj nás:

Reklamy


Reklamy