यर्मिया 44:21 - पवित्र बाइबल21 यर्मियाले तिनीहरूलाई भने, “तिमीहरूले तिमीहरूका पिता-पुर्खाहरू, राजाहरू र भारद्वारहरू अनि यहूदाको शहर र यरूशलेमको गल्लीहरूको देशका मानिसहरूले गरेका अर्पणहरू विषयमा परमप्रभुले राम्ररी जान्नु हुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 “तिमीहरू, तिमीहरूका पिता-पुर्खाहरू, तिमीहरूका राजाहरू, तिमीहरूका पदाधिकारीहरू र देशका मानिसहरूले यहूदाका सहरहरू र यरूशलेमका गल्लीहरूमा धूप जलाएका विषयमा के परमप्रभुलाई स्मरण थिएन र? के उहाँले विचार गर्नुभएन र? Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 “तिमीहरू, तिमीहरूका पुर्खाहरू, राजाहरू र अगुवाहरू र देशका मानिसहरूले यहूदाका सहरहरू र यरूशलेमका सडकहरूमा बलिदानहरू चढाउँथे– तिनका बारेमा के तिमीहरू परमप्रभुलाई केही थाहा थिएन भन्ठान्छौ? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 “तिमीहरू, तिमीहरूका पितापुर्खाहरू, तिमीहरूका राजाहरू र तिमीहरूका अधिकारीहरूले यहूदाका सहरहरू र यरूशलेमका सडकहरूमा जलाएको धूपको बारेमा के याहवेहले बिर्सनुभएको छ अनि के यो कुरा उहाँलाई थाहा छैन र? Viz kapitola |