यर्मिया 44:20 - पवित्र बाइबल20 तब यर्मियाले जम्मै मानिसहरू पुरूषहरू, स्त्रीहरू र ज-जसले तिनलाई उत्तर दिएका थिए तिनीहरूलाई भने। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 तब यर्मियाले तिनलाई जवाफ दिने पुरुष र स्त्री दुवैलाई जवाफ दिँदै भने, Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 तब मलाई त्यसरी जवाफ दिने पुरुषहरू र स्त्रीहरू सबैलाई मैले भनें, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 तब यर्मियालाई जवाफ दिने पुरुषहरू र स्त्रीहरू सबैलाई तिनले यसो भने, Viz kapitola |