यर्मिया 44:18 - पवित्र बाइबल18 तर त्यसपछि हामीले स्वर्गकी रानीलाई बलिदानहरू चढाउन छोड्यौं। उनमाथि हामीले अर्घबलि चढाउँन छाड्यौं। जब हामीले उनलाई त्यसरी पूज्न छाड्यौं प्रत्येक कुरोको अभाव हुन थाल्यो। हामी तरवार र अनिकालले मारियौ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 तर स्वर्गकी रानीलाई धूप बाल्न र अर्घ-बलि चढ़ाउन छोड़ेपछि हामीलाई सबै किसिमको अभाव हुँदैआएको छ, अनि तरवार र अनिकालद्वारा हाम्रो पतन हुँदैगएको छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 तर हामीले स्वर्गकी रानी देवीलाई बलिदान र मद्यबलि चढाउन छोडेदेखि हामीले केही पाएका छैनौं तर हाम्रा मानिसहरू लडाइँ र अनिकालमा मरेका छन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 तर हामीले स्वर्गकी रानीलाई धूप बाल्न र तिनलाई अर्घबलि चढाउन छोडेदेखि उसो, हामीलाई चाहिने कुरा हामीसँग केही पनि रहेन; अनि हामी तरवार र अनिकालले नष्ट भइरहेका छौँ।” Viz kapitola |